
२४ भदौ, काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी) हरूले कर्फ्यूको अवज्ञा गर्दै काठमाडौंका विभिन्न सडकमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरिरहेका छन् ।
शंखमूलबाट नयाँ बानेश्वर आउँदै गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले नयाँ बानेश्वर चोकमा रोकेका छन् ।
प्रदर्शनकारीहरू बल्खु, माइतीघर मण्डला, कलंकी लगायतका क्षेत्रामा भेला भएर नाराबाजी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4