२४ भदौ, काठमाडौं । नयाँ बानेश्वरामा आज पनि टियरग्यास प्रहार भएको छ ।
स्वस्फूर्त आन्दोलनमा आएका युवालाई तितिर बितर बनाउन प्रहरीले टियरग्यास प्रहार गरेको हो ।
प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।
प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी घाइते भएका छन् । कफ्यूकाबीच युवाहरू प्रदर्शनमा आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4