+
+
Shares

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

कामकाजीको जिम्‍मा ओलीलाई

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी गर्दै प्रधानमन्त्री ओलीको राीजाानमा स्वीकृत गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद गठन नभएसम्म पुरानो मन्त्रिपरिषद् कार्य सञ्‍चालन गर्ने गरी तोकेका छन्।

२४ भदौ, काठमाडौं। राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी गर्दै प्रधानमन्त्री ओलीको राीजाानमा स्वीकृत गरेको जनाएको छ ।

यससँगै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद गठन नभएसम्मका लागि सोही मन्त्रिपरिषद्‌ले कार्य सञ्‍चालन गर्ने गरी तोकेका छन् ।

हेर्नुहोस् राष्ट्पतिय कार्यालयको विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?