
२५ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूको आगजनीका कारण कान्तिपुर दैनिकको अनलाइन पोर्टल इकान्तिपुर बन्द भएको छ ।
प्रदर्शनकारीहरुले थापाथलीस्थित कान्तिपुर दैनिक रहेको भवनको पहिलो, आठौ र नवौं तलामा क्षति पुर्याएका छन् ।
आगजनीका कारण सातौं तलामा रहेको सर्वरमा क्षति पुगेकाले इकान्तिपुरको पोर्टल डाउन भएको त्यहाँ कार्यरत एक पत्रकारले बताए ।
उक्त भवनको माथिल्लो तलामा रहेको क्यान्टिन लगायत आगजनीले ध्वस्त भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4