+
+
Shares

फरार कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १६:५९
फाइल तस्वीर

२६ भदौ, काठमाडौं । देशभरिका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

२३ भदौदेखि जेनजीले सुरु गरेको प्रदर्शनको क्रममा प्रहरीका विभिन्न कार्यालय र इकाइ तथा कारागारमा भएको तोडफोड र आगजनी पछि फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको हो ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?