 
																						फाइल तस्वीर								
											News Summary
Generated by OK AI. Editorially reviewed.- जेन–जी आन्दोलनका कारण बन्द भएका सामुदायिक र निजी शैक्षिक संस्था आइतबारदेखि खुलेका छन्।
- शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, 'आज शिक्षक कर्मचारीले विद्यालय सरसफाइ गर्नु भएको छ।'
- काठमाडौं महानगरले पनि विद्यालय खोल्ने र भोलिदेखि नियमित पठनपाठन गर्ने निर्णय गरेको छ।
२९ भदौ, काठमाडौं।जेन–जी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था आइतबारदेखि खुलेका छन् । सामुदायिक र निजी दुवै शैक्षिक संस्था खुलेका छन् ।
‘आज शिक्षक कर्मचारीले विद्यालय सरसफाइ गर्नु भएको छ । भोलिदेखि नियमित पठनपाठन हुन्छ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।
काठमाडौं महानगरले पनि आजदेखि विद्यालय खोल्ने र पठनपाठन भोलिदेखि गर्ने निर्णय गरेको थियो ।
निजी विद्यालय सञ्चालकहरूले पनि विद्यालय खुलाएको जनाएका छन्।
प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगानाका अनुसार आजदेखि क्रमशः विद्यालय खुलाउने निर्णय भएको छ।
स्थानीय तहसँग समन्वय गरेर सहज भएको ठाउँमा आजदेखि विद्यालय खोलिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4