+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ओलीविरुद्ध एमाले कार्यालयमा लेखिएको भित्ते लेखन मेटियो

एमाले कार्यकर्ताहरुले आफ्ना नेताविरुद्द लेखिएका भित्तेलेखनहरु मेटेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते २०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल परिसरमा जेनजी प्रदर्शनकारीहरुले लेखेका भित्तेलेखनहरु एमाले कार्यकर्ताले मेटेका छन्।
  • कोशी प्रदेश सदस्य रोशन बस्नेतले भने, 'भित्ताभरी गाली शव्दहरुले लेखिएका थिए, जुन हेरेर बसिरहन सकिदैनथ्यो, त्यसैले मेटेका हौं।'
  • एमालेले च्यासलको सरसफाई गर्ने, झण्डा राख्ने लगायतका गतिविधि गर्न थालेको छ।

३० भदौं, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल परिसरमा जेनजी प्रदर्शनकारीहरुले लेखेका भित्तेलेखनहरु मेटिएका छन् ।

एमाले कार्यकर्ताहरुले आफ्ना नेताविरुद्द लेखिएका भित्तेलेखनहरु मेटेका हुन्।

‘भित्ताभरी गाली शव्दहरुले लेखिएका थिए । जुन हेरेर बसिरहन सकिदैनथ्यो, त्यसैले मेटेका हौं’ कोशी प्रदेश सदस्य रोशन बस्नेतले भने।

प्रदर्शनकारीहरुले च्यासलमा आगो लगाएपछि केपी ओलीविरुद्ध भित्ताहरुमा लेखेका थिए।

भित्तेलेखन मेटेका एमालेले च्यासलको सरसफाई गर्ने, झण्डा राख्ने लगायत गतिविधि गर्न थालेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?