
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक ८ असोज दिउँसो १ बजे पेरिसडाँडामा सुरु भएको छ।
- बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन र पार्टी आन्तरिक तयारीमा छलफल हुनेछ।
- अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन्।
८ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु भएको छ ।
दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, पार्टीको आन्तरिक तयारी लगायतका विषयहरुमा छलफल हुनेछ ।
जेन—जी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको केन्द्रीय समिति समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रश्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4