
१७ असोज, काठमाडौं । भक्तपुरको लोकन्थलीमा बिजुलीको पोलमा आगो लागेको छ । आगो लागेको पोलसँगै घर रहेकाले घर जोखिममा परेको छ ।
आगलागीको कारण खुलेको छैन । तर पोलमा टाँगिएका तारहरुमा विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान छ ।
एउटा पोलमा लागेको आगो अर्को पोलमा पनि सल्किएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4