+
+
Shares

जल तथा मौसम विभागको म्यासेज : भोलिसम्मै निरन्तर वर्षा रहन्छ, अति उच्च सतर्कता अपनाउनू

म्यासेजमा भनिएको छ, ‘भारी वर्षा भइरहेको र भोली सम्मै निरन्तर रहने हुनाले बाढी र डुबान हुने क्षेत्रहरुमा भोलिसम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते २१:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम विभागले १९ असोजसम्म निरन्तर वर्षा हुने र बाढी तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन म्यासेजमार्फत अनुरोध गरेको छ।

१८ असोज, काठमाडौं । जल तथा मौसम विभागले भोलीसम्मै निरन्तर वर्षा रहने बताएको छ । नागरिकहरूलाई म्यासेज नै गरेर विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।

म्यासेजमा भनिएको छ, ‘भारी वर्षा भइरहेको र भोली सम्मै निरन्तर रहने हुनाले बाढी र डुबान हुने क्षेत्रहरुमा भोलिसम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।’

हेर्नुहोस् म्यासेज :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?