+
+
Shares

टिकटक बनाउन पुलबाट खोलामा हाम फालेका युवक बेपत्ता

स्थानीय शम्भु गोसाइका छोरा २१ वर्षीय बिकी गोसाई बेपत्ता भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बारा प्रसौनि गाउँपालिका-२ दुधौरा पुलपुलबाट टिकटक बनाउने क्रममा २१ वर्षीय बिकी गोसाई खोलामा बेपत्ता भएका छन्।
  • बिकी गोसाई र २० वर्षीय अनुराग केसरवानीले साढे ८ बजे खोलामा हाम फालेका थिए, अनुराग पौडेर बाहिर निस्केका छन्।
  • इलाका प्रहरी कार्यालय पर्सौनीका अनुसार २८ जना प्रहरी टोलिले बिकी गोसाईको खोजी कार्य गरिरहेका छन्।

१९ असोज, जनकपुरधाम। बारा प्रसौनि गाउँपालिका-२ दुधौरा पुलपुलबाट दुधौरा खोलामा टिकटक बनाउने क्रममा एक युवक बेपत्ता भएका छन् ।

स्थानीय शम्भु गोसाइका छोरा २१ वर्षीय बिकी गोसाई बेपत्ता भएका हुन् ।

आज बिहान साढे ८ बजेतिर पुलबाट बिकी र स्थानीय आकर केसरवानीका २० वर्षीय छोरा अनुराग केसरवानीसँगै ख‍ोलामा हाम फालेका थिए। तर अनुराग केसरवानी आफै पौडेर बाहिर निस्केपनि बेपता भएको इलाका प्रहरी कार्यालय पर्सौनीले जनाएको छ ।

२८ जना प्रहरी टोलिले खोजी कार्य गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?