News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली टेबुलटेनिस टोली ३ खेलाडीसहित ५ सदस्यीय टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ।
- अक्टोबर ८ देखि ११ सम्म डब्लुटीटी युथ कन्टेन्डरमा आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्नेछन्।
- अखिल नेपाल टेबुलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षक राकेश महर्जन टोलीमा छन्।
२१ असोज, काठमाडौं । डब्लूटीटी युथ कन्टेन्डरमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टेबुलटेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ ।
अक्टोबर ८ देखि ११ सम्म हुने प्रतियोगितामा आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्नेछन् ।
अफिसियलमा अखिल नेपाल टेबुलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षकमा राकेश महर्जन छन् ।
प्रतिक्रिया 4