
News Summary
Generated by OK AI. Editorially reviewed.- सीजी इलेक्ट्रोनिक्सले माइडियाका होम एप्लायन्स खरिद गर्ने ग्राहकका लागि दशैंतिहार लक्षित 'माइडिया दशैंतिहार २०८२ बाई एन्ड विन जुम' योजना ल्याएको छ।
- योजनामा ग्राहकले बम्पर लक्की ड्रमार्फत हिरो जुम १२५ सीसी स्कुटर जित्ने मौका पाउनेछन् र साइड–बाई–साइड रेफ्रिजिरेटरमा निःशुल्क इन्डक्सन पाउनेछन्।
- वाशिङ मेसिनमा निःशुल्क ६ केजी एरियल, डिसवासरमा निःशुल्क डिसवासर ट्याब्लेट र ३७ हजार ७ सय रुपैयाँसम्म क्यासब्याक अफर उपलब्ध रहेको कम्पनीले जनाएको छ।
२१ असोज, काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले ग्लोबल होम एप्लायन्स ब्रान्ड माइडियाका तर्फबाट दशैंतिहार लक्षित गरी ‘माइडिया दशैंतिहार २०८२ बाई एन्ड विन जुम’ योजना ल्याएको छ ।
अफर अन्तर्गत माइडियाका होम एप्लायन्स खरिद गर्ने उपभोक्ताले विभिन्न आकर्षक अफर तथा उपहार पाउनेछन् । योजना अन्तर्गत बम्पर लक्की ड्रमार्फत ग्राहकले हिरो जुम १२५ सीसी स्कुटर जित्ने अवसर पाउने छन् ।
उपभोक्ताले स्योर सट गिफ्ट अन्तर्गत साइड–बाई–साइड मल्टी–डोर रेफ्रिजिरेटरमा निःशुल्क इन्डक्सन, वासिङ मेसिनमा निःशुल्क ६ केजी एरियल, डिसवासरमा निःशुल्क डिसवासर ट्याब्लेट प्राप्त गर्नेछन् । साथै, अधिकतम ३७ हजार ७ सय रुपैयाँसम्म क्यासब्याक अफर पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
ग्राहकले खरिदपछि उपलब्ध क्यूआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी बम्पर लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया 4