+
+
Shares

संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १२:३४

२२ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा समसामयिक राजनीतिक विषय सम्बन्धी धारणा र विचारहरू प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

‘संसद् पुनर्स्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं,’ बस्नेतले भनेका छन्, ‘पार्टीले आधिकारिक ढंगले जाने अथवा कानुन व्यवसायीमार्फत जाने भन्ने विषयमा हामी अन्तिम छलफल गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?