
२३ असोज, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार लगायत विभिन्न सरकारी कार्यालयमा जलाइएका गाडीहरू संघीय संसद् भवन परिसरमा लगेर राखिएको छ ।
केही दिनदेखि नै जलेका गाडीहरू संसद् भवन परिसरको चौरमा लगेर राखिएको छ ।
संसद्सहित काठमाडौंका धेरै कार्यालयमा सवारीहरू जलेका थिए ।
अहिले ती कार्यालयहरूबाट जलेका गाडीहरू संसद भवनमा लगेर स्टोर गरिएको छ ।
के कति सवारी साधनमा क्षति पुगेको भन्ने विवरण संकलन भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4