२६ असोज, काठमाडौं । चन्द्रागिरिमा ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ ।
चन्द्रागिरि नगरपालिका–१ बस्ने ३२ वर्षीय राजेन्द्र श्रेष्ठको घर चोरी भएको प्रहरीले बताएको छ ।
उनको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ९ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल शनिबार साँझ भएको हो ।
चोरीमा संलग्नहरू भने फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4