
News Summary
Generated by OK AI. Editorially reviewed.- कास्कीको पोखरा महानगरपालिका–२० बस्ने २४ वर्षीय सुजन विकलाई नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने आरोपमा वडा प्रहरी कार्यालय रामबजारबाट पक्राउ गरिएको छ।
- उनले गएराति ९ बजेतिर पोखरा–१२ शितलादेवी बस्ने देवीकला अधिकारीको घरमा लुटपाट गर्न खोजेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरि बस्नेतले बताए।
- सूचना पाउनासाथ खटिएको टोलीले उनलाई नक्कली पेस्तोलसहित पक्राउ गरेको छ।
२८ असोज, काठमाडौं । नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२० भलाम बस्ने २४ वर्षीय सुजन विक छन् ।
उनलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
गएराति ९ बजेतिर उनी पोखरा–१२ शितलादेवी बस्ने देवीकला अधिकारीको घरमा लुटपाट गर्न गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।
पेस्ताले देखाएर लुटपाट गर्न खोजेको भन्ने सूचना पाउनासाथ खटिएको टोलीले उनलाई नक्कली पेस्तोलसहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4