+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
40/2 (7.2)
Shares

गुल्मीमा मृत भेटिए एक पुरुष

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १३:०८

२ कात्तिक, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-६ स्थित मिहालपानीमा एक पुरुष मृत फेला परेका छन् ।

आइतबार बिहान स्थानीयले मिहालपानी पधेँरो नजिकैको गोरेटो बाटोमा एक व्यक्ति मृत अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीका अनुसार सोही ठाउँका ६३ वर्षीय मिनबहादुर रोकाहा मृत फेला परेको गुल्मी प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?