+

खेलकुदमन्त्रीको पहिलो निर्णय : मातहतका सबै निकायको बैठक लाइभ गर्ने

२०८२ कात्तिक  ९ गते १७:२२ २०८२ कात्तिक ९ गते १७:२२
खेलकुदमन्त्रीको पहिलो निर्णय : मातहतका सबै निकायको बैठक लाइभ गर्ने

९ कात्तिक, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

आइतबार मन्त्री नियुक्त भएपछि पदभार ग्रहणका क्रममा उनले यस्तो निर्णय लिएका हुन् ।

मन्त्री गुप्ताको यो पहिलो निर्णय हो ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गुप्तालाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन् ।

बब्लु गुप्ता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय