+
+
Shares

बढ्यो लसुनको भाउ

बिहीबार सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो ३० रुपैयाँ बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा नेपाली सुकेको लसुनको भाउ बिहीबार थोकमा प्रतिकिलो ३० रुपैयाँले बढेर १७२ रुपैयाँ पुगेको छ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लसुनको भाउ १४२ रुपैयाँ र बिहीबार १७२ रुपैयाँ भएको तथ्यांक सार्वजनिक गरेको छ।
  • सुकेको चिनियाँ लसुनको भाउ भने कालीमाटीमा स्थिर रहेको छ र प्रतिकिलो १९५ रुपैयाँमा किनबेच भइरहेको छ।

१३ कात्तिक, काठमाडौं । स्थानीय बजारमा लसुनको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली सुकेको लसुनको भाउ बढेको हो ।

बिहीबार सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो ३० रुपैयाँ बढेको हो । हिजो बुधबार किलोको १ सय ४२ रुपैयाँमा किनबेच भएको लसुन आज भने १ सय सय ७२ रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यसैगरी कालीमाटीमा सुकेको चिनियाँ लसुनको भाउ भने स्थिर छ । उक्त लसुन प्रतिकिलो १ सय ९५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?