+
+
Shares

प्रचण्ड भन्छन्- सच्चिनुको कुनै विकल्प छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १७:५०

१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई सच्याउनुको कुनै विकल्प नभएको बताएका छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘सल्लाह, सुझावलाई गम्भीरतापूर्वक लिनेछु । यो हाउसमा भएका कमरेडहरूले बेहिज्जत आलोचना, टिप्पणी सुझाव राख्नुहोला,’ प्रचण्डले भने, ‘अब हामीलाई कमजोरी सच्याउनुको कुनै विकल्प छैन । जस्तोसुकै त्याग तपस्या गर्न पनि तयार भएर जनताको बीचमा जानुको कुनै विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?