२७ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित भएका छन् ।
संसदीय समितिमा गृहमन्त्री अर्यालको यो पहिलो उपस्थिति हो ।
आजको समितिको बैठकमा २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको तयारी र शान्ति सुरक्षाबारे छलफल गर्ने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4