३० कात्तिक, काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक अहिले बसिरहेको छ ।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकले पार्टीको भावी कार्यक्रम तय गर्ने बताइएको छ ।
बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति रहेको छ ।
बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्ने स्थान र समय तय गर्नेबारे पनि छलफल हुने सो पार्टीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4