+
+
WC Series
जनकपुर बोल्ट्स 2025
96/5 (16.3)
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

‘जारी २’ ले अहिलेसम्म कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म 'जारी २' ले प्रदर्शनको ९ दिनमा देशब्यापी ४ करोड ९२ लाख २२ हजार ९७६ रुपैयाँ ग्रस कमाएको छ।
  • सिनेपाः बक्सअफिसले पछिल्लो शनिबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको हो।

काठमाडौं । दयाहाङ राई- मिरुना मगर स्टारर फिल्म ‘जारी २’ ले प्रदर्शनको ९ दिनसम्म देशब्यापी ४ करोड ९२ लाख २२ हजार ९७६ रुपैयाँ ग्रस कमाएको छ ।

सिनेपाः बक्सअफिसले पछिल्लो शनिबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको हो ।

फिल्मले अहिलेसम्म १ लाख ६२ हजार ३३३ वटा टिकट बेचेको छ ।

उपेन्द्र सुब्बा निर्देशित यो फिल्मको पहिलो श्रृंखलाले घरेलु बक्सअफिसमा १६ करोडभन्दा धेरै कलेक्सन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?