+

एएफसी एसियन कप छनोट : मलेसियासँग नेपाल पराजित

२०८२ मंसिर  २ गते २२:५३ २०८२ मंसिर २ गते २२:५३
एएफसी एसियन कप छनोट : मलेसियासँग नेपाल पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एएफसी एसियन कप छनोटमा मलेसियासँग १-० ले पराजित भएको छ।
  • मलेसियाका फैसल हालिमले ५६औं मिनेटमा निर्णायक गोल गरे।
  • नेपालले यो चरणमा लगातार पाँचौं हार बेहोरेको छ।

२ मंसिर, काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाल मलेसियासँग पराजित भएको छ । नेपाललाई मलेसियाले १-० ले पराजित गरेको हो ।

मलेसियाका लागि फैसल हालिमले ५६औं मिनेटमा गोल गरे । त्यही गोल खेलको निर्णायक गोल बन्यो ।

यसअघि मलेसियासँगको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो ।

यस छनोट चरणमा नेपाल हालसम्म जितविहीन छ । नेपालले योसँगै लगातार पाँचौं हार बेहोरेको हो ।

एएफसी एसियन कप छनोट नेपाली फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय