४ मंसिर, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चिउरीबाट चिसापानीतर्फ गइरहेको भे २ त ५५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नलगाड नगर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4