+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

रुपन्देही-३ मा रास्वपाले लेखजंग थापालाई नै उम्मेदवार बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १२:०८

४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा रुपन्देही–३ लेखजंग थापालाई  नै उम्मेदवार बनाउने भएको छ ।

रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय भएका थापालाई नै आगामी प्रतिनिधि सभा निर्वाचनमा  कायम राख्ने निर्णय रास्वपाले गरेको हो ।

जेनजी आन्दोलनले प्रतिनिधि सभा विघटन भएर निर्वाचन घोषणा भएसँगै रुपन्देही-३ को  उप-निर्वाचन स्वत: खारेज भएको थियो ।

रास्वपाले आकांक्षी ९ उम्मेदवार मध्येबाट थापालाई छनोट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?