+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
10/0 (0.6)
Shares
एनपीएल सिजन–२ :

टस जितेर पोखरा एभेञ्जर्सले रोज्यो फिल्डिङ, सुदूरपश्चिम रोयल्स ब्याटिङ गर्दै

पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले ब्याटिङ थालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग सिजन–२ को खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेञ्जर्स आज त्रिवि खेलमैदानमा भिड्दैछन्।
  • पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन् र सुदूरपश्चिमले ब्याटिङ गर्नेछ।
  • पोखरा पहिलो जितको खोजीमा छ भने सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डू गोर्खाजलाई हराएको थियो।

५ मंसिर, काठमाडौं । त्रिवि खेलमैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेञ्जर्स भिड्दैछन् ।

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन् । अब केहीबेरमा सुदूरपश्चिम रोयल्स ब्याटिङका लागि मैदानमा उत्रने छ।

पोखरा पहिलो जितको खोजीमा छ भने सुदूरपश्चिम जितको निरन्तरता चाहन्छ । पोखरा आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो । सुदूरपश्चिमले भने पहिलो खेलमा काठमाण्डू गोर्खाजलाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?