+

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

२०८२ मंसिर  ८ गते १७:५४ २०८२ मंसिर ८ गते १७:५४

नेपाल प्रिमियर लिगअन्तर्गत भइरहेको खेलमा निर्धारित ओभरमा ९ विकेट गुमाएर ९ रन बनाएको हो।

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ।
  • सुदूरपश्चिमले ९ विकेट गुमाएर निर्धारित ओभरमा १३९ रन बनाएको हो।
  • कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन बनाए भने कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए।

८ मंसिर, काठमाडौं। सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ ।

नेपाल प्रिमियर लिगअन्तर्गत भइरहेको खेलमा निर्धारित ओभरमा ९ विकेट गुमाएर ९ रन बनाएको हो।

सुदूरपश्चिमले कीर्तिपुरस्थित टीयू स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हो।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २८ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३९ रन बनाए।

आरिफ शेखले २७ र रह्मित सिंहले १९ रन जोडे। बलिङमा कर्णालीका लागि कप्तान सोमपाल कामीले ४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए।

नन्दन यादवले २ तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान १ विकेट लिए।

कर्णाली सुदूरपश्चिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय