+
+
WC Series
लुम्बिनी लायन्स 2025
119/5 (16.5)
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

निर्वाचन सुरक्षाबारे गृहमन्त्रीसँग छलफल गर्दै संसदीय समिति

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते ११:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गर्दैछ ।
  • छलफल सिंहदरबारस्थित समितिकाे सभाकक्षमा बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।
  • छलफलमा निर्वाचन तयारी, शान्ति सुरक्षाको अवस्था, विदेशमा रहेका नेपालीको मताधिकार व्यवस्थाबारे चर्चा हुनेछ।

११ मंसिर, काठमाडौं । संसदीय समितिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गर्दैछ ।

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गृहमन्त्री अर्यालसँग समसामयिक विषयमा छलफल राखेको हो ।

बैठक दिउँसो साढे १ बजे सिंहदरबारमा बस्नेछ ।

समिति सचिवालयका अनुसार निर्वाचनको तयारी, शान्ति सुरक्षाको अवस्था, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था, अन्तरजिल्ला मतदान जस्ता विषयमा समितिमा गृहमन्त्रीसँग छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?