१२ मंसिर, काठमाडौ । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि अनेरास्ववियुबाट निर्विरोध प्रतिनिधि चयन भएका छन् ।
आज बसेको सचिवालय बैठकले सात जना प्रतिनिधि निर्विरोध चयन गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार अध्यक्ष दीपक धामी, उपाध्यक्ष विकास श्रेष्ठ, महासचिव अञ्जना सिवाकोटी, उपमहासचिव कमल जोशी, सचिवहरू आकाश घर्ती र रचना सापकोटा, लेखा समिति अध्यक्ष अञ्जली लम्साल चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4