+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
2/1 (0.4)
Shares

प्रहरीमाथि कुटपिटको ३ महिनापछि समातिए २ आरोपित्

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी वृत्त जनसेवामा कार्यरत प्रहरीमाथि कुटपिट गरेको आरोपमा काठमाडौंका नीरज चित्रकार र राजकुमार क्षेत्री पक्राउ परेका छन्।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
  • पक्राउ परेका नीरज चित्रकारलाई ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको एसपी काजीकुमार आचार्यले बताए।

१८ मंसिर, काठमाडौं । प्रहरी वृत्त जनसेवामा कार्यरत प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२० का ४१ वर्षीय नीरज चित्रकार र काठमाडौं–१० का ४० वर्षीय राजकुमार क्षेत्री छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले जेनजी आन्दोलनको दिन अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीलाई घेराबन्दी गरेर कुटपिट गरेको आरोप छ ।

पक्राउ परेकामध्ये नीरज यसअघि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेका व्यक्ति रहेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?