+
+
Shares

केराको भाउ घट्यो, दर्जनको कति ?

आज आइतबार केराको भाउ औसतमा प्रतिदर्जन २० रुपैयाँ घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते ११:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार केराको भाउ औसतमा प्रतिदर्जन २० रुपैयाँ घटेको तथ्यांक सार्वजनिक गरेको छ।
  • शनिबार केरा थोकमा प्रतिदर्जन २ सय १० रुपैयाँमा किनबेच भएको थियो भने आइतबार प्रतिदर्जन १ सय ९० रुपैयाँ कायम छ।

२१ मंसिर, काठमाडौं । स्थानीय बजारमा केराको भाउ घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आइतबार केराको भाउ घटेको देखाएको हो ।

आज आइतबार केराको भाउ औसतमा प्रतिदर्जन २० रुपैयाँ घटेको छ ।

हिजो शनिबार केरा थोकमा प्रतिदर्जन २ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने प्रतिदर्जन १ सय ९० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?