+
+
WC Series
कर्णाली याक्स 2025
39/2 (8.3)
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

बालुवाटारमा पोस्टर टाँस्ने युवालाई प्रहरीले छाड्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १३:१८

२१ मंसिर, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पोस्टर टाँस्न खोज्ने व्यक्तिलाई प्रहरीले छाडेको छ ।

शनिबार नियन्त्रणमा लिइएका प्रकाश शर्मालाई आइतबार छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

‘आफन्तको जिम्मा लगाएर आज छाडेका छौं,’ परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले अनलाइनखबरसँग भने ।

उनीसहितका व्यक्तिले ‘गरि खान देऊ’ लेखिएको पोस्टर प्रधानमन्त्री निवास अगाडिको गेटमा टाँसको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?