+
+
Shares

नागार्जुनमा ५  लाख बढीको चोरी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १२:४२
प्रतीकात्मक तस्वीर

२४ मंसिर, काठमाडौं । नागार्जुन नगरपालिका-४ मा चोरी भएको छ ।

पर्साको वीरगंज महानगरपालिका-२ घरभएकी २८ वर्षीया रूबिना खातुनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी
करिब ५ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो खातुनको कोठामा चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न हाल फरार रहेको र फरार व्यक्तिको खोजीका साथै घटनाका बारेमा आवश्‍यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?