२७ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आजबाट सुरु भएको छ । अहिले नेताहरू उद्घाटनस्थलमा पुग्दैछन् ।
बिहानैदेखि सहभागीहरूको भीड बाक्लो हुँदैछ ।
अहिले भक्तपुरको सल्लाघारीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रम भइरहेका छन् ।
विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आउने क्रम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4