+
+
Shares

राप्रपाद्वारा काठमाडौं ४ बाट जेनजीसहित ८ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १०:३४

७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं क्षेत्र नम्बर ४ ले सो क्षेत्रमा प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जेनजी अनिता विमलीसहित आठ जनाको नाम सिफारिस गरेको छ ।

राप्रपा युवक संगठनको केन्द्रीय कोषाध्यक्ष समेत रहेकी विमली सहित भुवन पाठक, डा. ठाकुरमोहन श्रेष्ठ, भीमसेन मैनाली, चम्पा अधिकारी, पुन्यप्रसाद श्रेष्ठ, विशाल गुरुङ र दीपकप्रसाद चौलागाईंको नाम सिफारिस गरिएको हो ।

प्रतिनिधि सभाको निर्वाचन मिति फागुन २१ गते तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?