+
+
Shares

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश समावेश छ।
  • कम्पनीले कुल ७ करोड ९ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने जनाएको छ।

८ पुस, काठमाडौं । मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ । कुल ७ करोड ९ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

सो लाभांश नियामक निकाय र साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४३ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?