+
+
Shares

एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते ११:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनएलजी इन्स्योरेन्सले सञ्चालक समितिको बैठकले ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • लाभांशमा ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश समावेश छ।
  • कम्पनीको चुक्ता पूँजी २ अर्ब ५६ लाख रुपैयाँ र सेयर मूल्य ६८० रुपैयाँ प्रतिकित्ता छ।

८ पुस, काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सो लाभांश घोषणा गरेको हो । जसमा ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ छ ।

गत वर्ष कम्पनीले २.५० प्रतिशत बोनस र ०.१३ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८० रुपैयाँ बराबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?