+
+
Shares

प्रतिनिधिसभा निर्वाचन : नेकपाबाट सिन्धुपाल्चोक-२ मा दुलालको नाम एकल सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १४:५३

१० पुस, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टीबाट युवराज दुलाल ‘शरद’ को नाम एकल सिफारिस भएको छ ।

पार्टी जिल्ला कमिटीले दुलालको नाम एकल सिफारिस गरेको हो ।

बिहीबार भएको २ नम्बर क्षेत्रीय समितिको बैठकले उनको नाम सिफारिस गरेको हो ।

दुलाल हाल बागमती प्रदेशसभा सदस्य छन् । यसअघि उनी पटकपटक बागमती प्रदेशको मन्त्री भएका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?