+
+
Shares

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते १८:३४

१२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, समानुपातिक उमेदवारको सुची एवं समसामयिक राजनीतिक परिस्थितिको विविध विषयमा छलफल गर्न बैठक बोलाईको हो ।

बैठक आगामी सोमबार (पुस १४) गते बस्नेछ । सोमबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने उनले जानकरी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?