१४ पुस, काठमाडौं । निर्वाचन आयोगमा दलहरूले धमाधम समानुपातिकतर्फको बन्दसूची पेश गरिरहेका छन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो ।
जस अनुसार सोमबार साँझसम्मै आयोगमा चहलपहल बाक्लो छ । पछिल्लो विवरण अनुसार ५३ वटा दलले धरौटी बुझाइसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आयोगमा निस्सा बुझाएको छ । नेकपा एमाले लगायतका दलहरूले पनि आयोगमा धरौटी बुझाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4