+
+
Shares

बालेनले लेखे- म नेपाल हाँसेको हेर्न चाहन्छु

‘म नेपाल हाँसेको हेर्न चाहन्छु,’ उनले लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते २०:४७

१४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्वीर सेयर गर्दै नेपाल हाँसेको हेर्न चाहेको टिप्पणी गरेका छन् ।

‘म नेपाल हाँसेको हेर्न चाहन्छु,’ उनले लेखेका छन् ।

कुलमान घिसिङलाई रास्वपा ल्याउनेगरी सहमति भएपछि बालेनले तस्वीर सेयर गर्दै उक्त पोस्ट गरेका हुन् ।

बालेन भने हिजो बिहानै रविसँगका एकतामा हस्ताक्षर गरेका थिए । कुलमानसँग पनि केहीबेर अघि एकतामा हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?