+

एनभीए भलिबल च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ क्‍वाटरफाइनलमा

२०८२ पुष  १५ गते १२:३४ २०८२ पुष १५ गते १२:३४
एनभीए भलिबल च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ क्‍वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफ कलबले नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्‍वाटरफाइनलमा प्रवेश गरेको छ।
  • मंगलबार एपीएफले मणिमुकुन्द भलिबल क्लबललाई २५-१०, २५-१६, २५-२७ को सेटमा पराजित गरेको हो।
  • समूह ए अन्तर्गत एपीएफ उपविजेता र टिमटप हेल्प नेपाल विजेता बनेर क्वाटरफाइनल पुगेका छन्।

१५ पुस, काठमाडौं । एपीएफ कलब नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा मणिमुकुन्द भलिबल क्लबललाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली एपीएफ अगाडसि बढेको हो ।

समूह ए अन्तर्गतको खेलमा एपीएफले मणिमुकुन्दलाई २५-१०, २५-१६,२५-२७ ले पराजित गर्दै समूह उपविजेता बनेर क्वाटरफाइनल पुगेको हो ।

टिमटप हेल्प नेपाल यसअघि नै दुई खेल जित्दै समूह ए को विजेता बनेर क्वाटरफाइनल पुगिसकेको छ ।

एनभीए भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय