News Summary
Generated by OK AI. Editorially reviewed.- खिल्जी युवा क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ।
- खेलमा खिल्जीले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५-१५, २५-१९ र २५-२३ को सोझो सेटमा पराजित गरेको हो।
- खिल्जी समूह बी को उपविजेता बनेको छ भने नेपाल पुलिस क्लब समूहविजेता बनेर क्वाटरफाइनलमा पुगेको छ।
१५ पुस, काठमाडौं । खिल्जी युवा क्लब नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको समूह ‘बी’ को खेलमा ढोरपाटन स्पोर्ट्स क्लबमाथि सोझो सेटमा जित निकाल्दै खिल्जी अन्तिम आठमा प्रवेश गरेको हो ।
ढोरपाटनमाथि खिल्जी २५-१५, २५-१९ र २५-२३ को सेटमा विजयी भएको हो । यस जितसँगै खिल्जी समूह बी को उपविजेता बन्यो ।
समूह बी बाट नेपाल पुलिस क्लब लगातार दुई जितसहित समूहविजेता बनेर यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतिक्रिया 4