१५ पुस, काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा पेस्तोल फेला परेको छ ।
पार्टी मुख्यालय परिसर सरसफाइका क्रममा मंगलबार पेस्तोल फेला परेको हो ।
फेला परेको उक्त पेस्तोले प्रहरीको जिम्मा लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4