News Summary
Generated by OK AI. Editorially reviewed.- कमला कार्की स्मृति प्रतिष्ठानले नेपाल टेलिभिजनकी पहिलो महिला क्यामेरापर्सन विष्णु पन्थीलाई १० औं स्मृति दिवसमा नगद सहित सम्मानित गरेको छ।
- प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीले महिला क्यामेरापर्सनको रुपमा पन्थीको कामलाई महिला सशक्तिकरणको उदाहरण भनेका छन्।
२७ पुस, काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले नेपाल टेलिभिजनकी क्यामेरापर्सन विष्णु पन्थीलाई सम्मानित गरेको छ ।
नेपाल टेलिभिजनको पहिलो क्यामेरापर्सन भएर जोखिमपूर्ण काम गरेको भन्दै प्रतिष्ठानले १० औ स्मृति दिवसमा उनलाई नगद सहित सम्मान गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीले नेपाल टेलिभिजनमा महिला क्यामेरापर्सनको रुपमा काम गर्नु नेपाली सञ्चार क्षेत्रमा महिला सशक्तिकरणको उदाहरण भन्दै पन्थीलाई सम्मानित गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4