News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक ४ माघ दिउँसो सवा १२ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ।
- त्यस बैठकमा पर्यटन विधेयकमा दफाबार छलफल गर्ने कार्यसूची रहेको छ।
- सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक ४ माघ दिउँसो १ बजे बस्नेछ र छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल गर्ने कार्यसूची छ।
४ माघ, काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो सवा १२ बजे बस्दैछ ।
सिंहदरबारस्थित समितिको बैठक कक्षमै बस्ने बैठकमा पर्यटन विधेयकमा दफाबार छलफल गर्ने कार्यसूची छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल गर्ने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4