+
+
Shares

मधेश प्रदेश सांसद साहले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २२:३४

५ माघ, काठमाडौं । मधेश प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले सांसद पदबाट राजीनामा दिएका छन् ।

महोत्तरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको चुनाव लड्न उनले सांसद पदबाट राजीनामा दिएका हुन् ।

भोलि प्रतिनिधिसभा अन्तर्गतको उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि दलहरूले धमाधम आफ्ना उम्मेदवारहरूको टुंगो लगाइरहेको छ ।

यसैबीच प्रदेशसभा र स्थानीय तहबाट राजीनामा दिएर उम्मेदवारी दिनेहरूको संख्या पनि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?