News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ६ माघमा झापाको दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुभएको छ।
- बालेन्द्र शाह समर्थक र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए र ठाउँठाउँमा कलससहित स्वागत गरिएको थियो।
- उनी काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन्।
६ माघ, झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।
बालेनलाई ठाउँठाउँमा कलससहित स्वागत गरिएको थियो । दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले केही बेरमा मनोनयन दर्ता गराउनेछन् ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी राजनीतिमा होमिएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4